
चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले विशेष विमानद्बारा आज विहान वन छ्वान जिल्लाको यीङ स्यौ पुगी भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभयो।

श्री उ पाङ कोले हिजो स छ्वान पुगी स्थानीय नर-नारी तथा अधिकांश उद्धारकर्ताहरुको ख्याल-विचार गर्नुका साथै भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभएको थियो।


|