
चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोद्बारा स छ्वानमा भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभयो।
आज विहान उहाँले म्येङ चु शहरको माङ वाङमा भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभयो।

श्री उले 26 तारिखका दिन स छ्वान पुगी स्थानीय नर-नारी तथा अधिकांश उद्धारकर्ताहरुको ख्याल-विचार गर्नुका साथै भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभएको थियो।
|