china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा चीनमा गएको भूइँचालोबाट प्रभावित जनताप्रति समबेदना व्यक्त
    (GMT+08:00) 2008-05-28 16:52:49    

            चीनको स छुआन प्रान्तमा भूइँचालो गएपछि केही नेपाली श्रोताले हामीलाई पत्र पठाएर प्रकोपबाट प्रविभात जनताप्रति समबेदना व्यक्त गर्नुभएको छ।

            सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका केन्द्रिय सदस्य राजु शर्माले हामीलाई पठाउनुभएको पत्रमा लेख्नुभएको छः भूकम्पबाट ज्यान गुमाउने हजारौं चिनियाँ जनताहरुको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवार जनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी परमेश्वरसंग प्रार्थना गर्दछु। साथै यस घटनाबाट घाइते भएका लाखौं चिनियाँ जनताहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

               यस्तो प्राकृतिक बिपत्तीको घडीमा चिनियाँ जनताहरु र चीन सरकारले धैर्यधारण अपनाउँदै लाखौं लाख विस्थापित जनताको उद्धारमा कुनै पनि कमी नराखी अहोरात्र खट्ने शक्ति परमेश्वरले दिने छन भन्ने कामना गर्दछु। यस्तो भयानक बिपत्तीको अवस्थालाई चिनियाँ जनता र सरकारले पारगर्दै अगाडी बढ्न र ओलम्पिक खेलकुद सफलतापूर्वक सम्पन्न गर्न चीन सरकार र चिनियाँ जनताहरु सफल हुने छन भन्ने कामना गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040