china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई ह फैमा सफलतासाथ घुमाइयो
    (GMT+08:00) 2008-05-28 13:36:29    

               पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आज चीनको दक्षिण-पूर्वी भागको आन व्है प्रान्तको ह फै शहरमा सफलताका साथ घुमाइएको छ।

               आज बिहान आठ बजेतिर पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति घुमाइने समारोह आन व्है अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा शुरु भएको हो। समारोह शुरु हुनुअघि तत्स्थानका व्यक्तिहरुले वन छ्वानको भूकम्पमा परी मरेका मानिसहरुको सम्झनामा एक मिनेटसम्म मौन धारण गरेका थिए।

               जम्मा दुइ सय बाइस जना ज्योतिवाहकले उक्त ज्योति रिले कार्यक्रममा भाग लिएका छन। भोलि पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आन व्है प्रान्तको व्हाइ नान शहर तथा ऊ हु शहरमा घुमाइने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040