china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा भूइँचालोबाट प्रभावित चिनियाँप्रति समवेदना व्यक्त
    (GMT+08:00) 2008-05-29 16:18:03    

              चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा भयङ्कर भूइँचालो गएपछि धेरै नेपाली श्रोताले हामीलाई पत्र पठाएर प्रकोपबाट प्रभावित चिनियाँ जनताप्रति समबेदना व्यक्त गर्नुभएको छ।

               यसैबीच मितेरी सी.आर.आई. श्रोता क्लब ठुलिपोखरी दुइ तिमिलापाट पर्वत नेपालका अध्यक्ष सुनिल सापकोटाले हामीलाई पठाउनुभएको पत्रमा यसरी लेख्नुभएको छः चीनको स छुआन प्रान्तमा हालसालौ गएको महाभुकम्पबाट ज्यान गुमाएका हजारौं चिनियाँ जनताहरुको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु। साथै यस घटनाबाट घाइते भएका लाखौं चिनियाँ जनताहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040