china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ पक्षीय वार्तामा सहभागी विभिन्न पक्षहरुको प्रयासबाट स्कारात्मक उपलब्ध हासिल गरिने चीनको विश्वास
    (GMT+08:00) 2008-05-29 19:14:27    

               उत्तर कोरियाको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्तामा सहभागी अमेरिका, दक्षिण कोरिया, उत्तर कोरिया र जापान यी चार पक्षले हिजो पैचिङ्गमा श्रिखलाबद्ध दुइ पक्षीय वार्ता शुरु गरेका छन्। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिन काङ्गले विभिन्न पक्षहरुले गरेको वैचारिक आदान-प्रदानबाट वार्तामा निरन्तर रुपमा उपलब्ध हासिल हुने चीनले आशा गरेको कुरा व्यक्त गर्नुभयो।

               उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

                सो अवसरमा उहाँले यहीं वैचारिक आदान-प्रदान गरेकोमा निकै फलदाइ भएको चीनले ठहर लिंदै स्कारात्मक प्रयासबाट चौतर्फी र संतुलित रुपमा ६ पक्षीय वार्ताको दोस्रो खण्डको कार्वाहीलाई व्यवहारमा उतार्ने चीन इच्छुक रहेको कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040