china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई व्हाइ नान शहरमा सफलतासाथ घुमाइयो
    (GMT+08:00) 2008-05-29 11:52:36    

               पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आज बिहान चीनको पूर्वी भागको आन व्है प्रान्तको व्हाइ नान शहरमा सफलताका साथ घुमाइएको छ।

               समारोह शुरु हुनुअघि तत्स्थानका व्यक्तिहरुले वन छ्वानको भूकम्पमा परी मरेका मानिसहरुको सम्झनामा एक मिनेटसम्म मौन धारण गरेका थिए।

                पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम आजै बिहान व्हाइ नान शहरको खेलकुद तथा संस्कृति केन्द्रमा शुरु भएको हो। जम्मा एक सयजना ज्योतिवाहकहरुले त्यस कार्यक्रममा भाग लिएका छन। ज्योति रिलेको कूल दूरी दश किलोमिटर रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040