china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले भूकम्पको प्रकोपमा परेको ठाँउको पुनःनिर्माण कार्यक्रम पूर्ण प्रयासका साथ चाँडैनै सम्पन्न गर्ने चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिंगद्बारा व्यक्त
    (GMT+08:00) 2008-05-30 10:12:36    

             चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिंगले हिजो स छ्वआनमा चीनले भूकम्पको प्रकोपमा परेको ठाँउको पुनःनिर्माण कार्यक्रम पूर्ण प्रयासका साथ चाँडैनै सम्पन्न गर्ने कुरा बताउनुभयो।

             हिजै श्री च्याले स छ्वानमा प्रभावित क्षेत्रमा पुगी स्थानीय नर-नारी तथा अधिकांश उद्धारकर्ताहरुको ख्याल-विचार गर्नुका साथै भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभएको थियो।

              यस पटकको भूकम्पमा केही अल्पसंख्यक जातिका बस्ती पनि गम्भिर रुपमा ध्वस्त भएको छ। श्री च्याले पुनःस्थापना कार्यक्रममा अल्पसंख्यक जातिहरुको संसकृतिको सुरक्षा गरिने कुरा समेत बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040