china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विमा कम्पनीले तिर्नुपर्ने विमा रकम अवस्था हेरी सकेसम्म पूरै तिर्नुपर्छः चीनको विमा निगरानी समितिका अध्यक्ष
    (GMT+08:00) 2008-05-30 10:43:14    

             चीनमा भूइँचालो प्रकोपपछि विमा कम्पनीले तिर्ने अवधि आइसकेको छ। चीनको विमा निगरानी समितिका अध्यक्ष ऊ तिंग फुले हिजो स छुआन प्रान्तको भूइँचालो प्रकोपग्रस्त क्षेत्रमा बोल्दै विमा कम्पनीले ठेक्का पत्रमा महत्व दिई आफ्नो प्रतिबद्धतालाई पालना गरेर आफ्नो कर्तव्य बमोजिम तिर्नुपर्ने विमा रकम सकेसम्म पूरै तिर्नुपर्ने कुरामा जोड दिनुभयो।

             हिजो उहाँले सम्बन्धित विमा कम्पनीका जिम्मेवार व्यक्तिलाई भेला गराएर विमा व्यवसायको विमा रकम भुक्तानी कार्यबारे निर्देशक नीति तथा कदम तर्जुमा गर्नुभएको छ।

              विमा रकम तिर्ने कार्यको गुण-स्तरलाई बढाउने उद्देश्यले चीनको विमा निगरानी समितिले "भूइँचालो प्रकोपका लागि विमा रकम तिर्ने कार्यमा सम्बन्धी कार्य टोली" को गठन गर्ने निर्णय गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040