china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआनको वन छुआनमा गएको महाभूकम्पमा परी मारिएका मानिसहरुको संख्या उनान्सत्तरी हजार सोह्र
    (GMT+08:00) 2008-06-01 19:14:17    
            राज्य परिषदको भूकम्पको प्रतिरोध उद्धार निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म स छुआनको वन छुआन जिल्लामा गएको महाभूकम्पमा परी मारिएका मानिसहरुको संख्या उनान्सत्तरी हजार सोह्रजना पुगेको छ। उक्त समाचार चीनको राज्य परिषदको प्रेस कार्यालयले आज दिउँसो दिएको हो।

            यसका साथै, उक्त भूकम्पमा परी घाइते भएकाहरुको संख्या तीस लाख अठसट्ठी हजार पाँच सय पैंतालिस पुग्नुका साथै बेपत्ता भएका मानिसहरुको संख्या अठार हजार आठ सय तीस पुगेको छ। भूकम्पबाट प्रभावित मानिसहरुको संख्या चार करोड पच्पन्न लाख पचास हजार पुगेको छ।

             आज मध्यन्ह बाह्र बजेसम्म चीनभित्र तथा विदेशबाट सहयोगस्वरुप आएको सामान तथा नगद एकचालिस अरब पचास करोड चिनियाँ युआन बराबर पुगेको छ र भूकम्प प्रभावित क्षेत्रमा पठाइसकिएको रकम तथा सामान एघार अरब पचास करोड चिनियाँ युआन बराबर छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040