china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनस्थित पाकिस्तानको राजदूताबासव्दारा चन्दास्वरुप चीनको स छुआनलाई तीन लाख चिनियाँ युआन प्रदान
    (GMT+08:00) 2008-06-01 19:15:20    
             हिजो मे एकतीस तारिखका दिन चीनस्थित पाकिस्तानी राजदूताबासले "भूकम्पबाट प्रभावित क्षेत्रहरुका लागि चन्दास्वरुप मानवीय बिक्री " नाउँको गतिविधिको आयोजना गरी प्राप्त गरिएको सबै आमदानी चीनको भूकम्पग्रस्त क्षेत्रलाई प्रदान गरेको समाचार छ।

             मानवीय विक्री गतिविधि दिउँसो तीन बजेरतिर सम्पन्न भयो र तीन लाख चिनियाँ युआनभन्दा बढी रकम जुटाइएको छ। अनि त्यसपछि पाकिस्तानको राजदूताबासले चीनको परराष्ट्र मन्त्रालयलाई भूकम्प प्रभावित क्षेत्रहरुलाई भनेर हस्तान्तरण गरेको समाचार छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040