china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यी छाङमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-06-01 19:19:29    

           पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम आज चीनको मध्य भागमा पर्ने शहर यी छाङमा सम्पन्न भयो।

            आज विहान आठ बजेतिर पवित्र ज्योति रिले कार्यक्रमको दौड समारोह यी छाङ शहरको केन्द्रमा पर्ने विश्व शान्ति पार्कमा शुरु भएको थियो। समारोह शुरु हुनुअघि त्यहाँका सम्पूर्ण व्यक्तिहरुले सामूहिकरुपमा मौनधारण गरी स छुआनको वन छुआन जिल्लामा भएको भूकम्पमा परी मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे। आज अन्तर्राष्ट्रिय वाल दिवस हो र धेरै पवित्र ज्योति वाहकहरुले भूकम्पबाट प्रभावित क्षेत्रका वाल-वालिकाप्रति शुभकामना व्यक्त गरेका छन।

            पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई भोली चीनको मध्य भागमा पर्ने शहर चिन चौमा घुमाइने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040