china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्पबाट प्रभावित क्षेत्रका वाल-वालिकाले "मायालु घर"मा वाल दिवस मनाए
    (GMT+08:00) 2008-06-01 19:23:46    

              मे बाह्र तारिखका दिन सछुआन प्रान्तको वन छुआन जिल्लामा भएको विनाशकारी भूकम्पपछि सछुआन प्रान्तको सदरमुकाम छङ तुको आर्थिक विकास क्षेत्रमा "मायालु घर" नामक ठाँउ स्थापित भएको छ। त्यहाँ रहेका सात सयजना भन्दा बढी प्रभावित सर्वसाधारणहरुमध्ये एक सयजना वाल-वालिका तथा किशोर-किशोरी छन। उनीहरुले समाजका विभिन्न क्षेत्रका मानिसहरुको ममतामय वातावरणमा एउटा असाधारण वाल दिवसको स्वागत गरेका छन।

              थाहा भएअनुसार, मायालु घरमा रहेका वाल-वालिका तथा किशोर-किशोरीहरुले मे छब्बीस तारिखदेखि कक्षामा जान शुरु गरेका छन। वाल दिवसका सन्दर्भमा उनीहरुले कोसेली पनि पाएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040