china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकहरुको आबाससम्बन्धी समस्याको समाधान गर्न चीनले कदम चाल्ने
    (GMT+08:00) 2008-06-01 19:27:30    
             चीनको निजामती मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिले हिजो एकतीस तारिखका दिन पैचिङ्गमा केही पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै स छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकहरुको आबाससम्बन्धी समस्याको समाधान गर्न चीनले आवश्यक कदम चाल्ने कुरा बताउनुभयो।

             त्यस अवसरमा उहाँले के कुरा बताउनुभएको छ भने, प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुको आबाससम्बन्धी समस्याको समाधान राम्रोसित गर्नु ती क्षेत्रका बासिन्दाहरुको जीवन-यापनको अवस्थाको पुर्नस्थापना गर्ने पूर्वार्धर हो। त्यसै भएको हुनाले त्यहाँको आ-आफ्नो अवस्थाबाट हेर्दा राम्रोसित कदम चाल्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040