china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी परराष्ट्र मन्त्रालयको प्रतिवेदनव्दारा चीनको प्रजातान्त्रिक मानव अधिकारमाथि लगाइएको दोषारोपण निराधार
    (GMT+08:00) 2008-06-02 17:17:03    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्ग बोल्दै अमेरिकी परराष्ट्र मन्त्रालयव्दारा प्रकाशित "सन् 2008 वार्षिक स्वतन्त्रताको प्रवर्धन र प्रजातान्त्रिक मुलुकहरुबारेको प्रतिवेदन"ले चीनको प्रजातान्त्रिक मानव अधिकारको अवस्थामाथि जानाजानी दोषारोपण गरेकोमा त्यो एकदमै निराधार कुरा हो भन्नुभएको छ।

             उहाँले पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदा के बताउनुभएको छ भने, चीन सरकारले मानव जातिलाई मुख्य स्थानमा राख्ने र आफ्ना जनताका लागि राज गर्ने नीति कायम राख्दैआएको छ। त्यसैगरी प्रजातन्त्रको विकास गर्ने, ऐन-कानूनव्दारा व्यवस्था गर्ने, चीनका विभिन्न जातिका मानिसहरुको हक-अधिकार र स्वतन्त्रताको संरक्षण गर्ने दिशामा प्राप्त गरिएको वृहत उपलव्धि सबैले देखिसकेको कुरा पनि उहाँले बताउनुभयो।

              त्यस अवसरमा उहाँले के कुरा पनि बताउनुभएको छ भने, अमेरिकाले स्वयम् आफुकहाँ विद्यमान नाना किसिमका मानव अधिकारसम्बन्धी समस्याहरुमाथि ठूलो नजर पुर्‍याउनुपर्छ, प्रजातान्त्रिक मानव अधिकारको नाममा अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छोड्नुपर्छ र चीन र अमेरिकाबीचको सम्बन्धको विकासलाई बढाउनुका लागि हितकर काम गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040