china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स्वास्थ्य मन्त्रालयद्बारा भूकम्पग्रस्त क्षेत्रमा सरुवा रोग फैलिन नदिने कुरालाई प्रत्याभूत गर्ने कदम चालिएको
    (GMT+08:00) 2008-06-02 21:18:50    

               चीनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता माउ छ्युन आनले आज पैचिङ्गमा बोल्दै हालसम्म भूकम्पग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मी तथा उपचारसम्बन्धी पेशागत व्यक्तिको कूल संख्या सोह्र हजार एक सय बाह्र पुगेको र पेशागत किटाणु मार्ने प्रक्रियामार्फत ती क्षेत्रमा सरुवा रोग देखा पर्न नदिइएको कुरा बताउनुभएको छ।

              उहाँका अनुसार, स्वास्थ्य मन्त्रालयले गरेको उक्त कार्यमा भूकम्पग्रस्त सम्पूर्ण क्षेत्रका हरेक जिल्ला र गाँउलाई समेटिएको छ। हरेक गाँउ-बस्तिमा एकदेखि तीनजना चिकित्सकको बन्दोबस्त गरिएको छ।

              उहाँले ती क्षेत्रमा चिकित्सा सामग्रीको मागलाई प्रत्याभूत गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040