पैचिङ्ग ओल्पिक खेलकुदको राँको रिले कार्यक्रम आज विहान सफलतासाथ चीनको मध्य भागको नगर चिङ्ग चाउमा सम्पन्न भयो।
चिङ्ग चाउ नगर राँको रिले कार्यको दृष्टिबाट हेर्दा हु पै प्रान्तको अन्तीम ठाउँ हो। उक्त नगरको रिले दूरी अठार दशमलव छ किलोमिटर थियो र दुई सय आठजना राँको वाहकले त्यस कार्यक्रममा भाग लिएका थिए।
|