चीनको राज्य परिषदको चिनियाँ प्रवासी कार्यालयका उप-प्रमुख मा रु फैले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुदको राँको रिले गर्ने क्रममा चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले आफू खुशी ओलम्पिक खेलकुदको राँकोको संरक्षण गरिएकोमा यो कुरा ओलम्पिक खेलकुदको सिद्धान्तको संरक्षण भएको कुरा बताउनुभएको छ।
उहाँले चीनको राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
|