चीनका परराष्ट्रमन्त्रीले तीनवटा यूरोपेली मुलुक र यूरोपेली संघको मुख्यालयको भ्रमण गर्नुहुने
(GMT+08:00)
2008-06-03 17:22:38
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काँगले आज पेइचिँगमा बोल्दै यसै जून महिनाको सात तारिखदेखि बाह्र तारिखसम्म चीनका परराष्ट्र मन्त्री याँग चे छले स्पेनका विदेशमन्त्री मिकुएल आन्केल मोराटिनो, स्लोभेनियाका विदेशमन्त्री दिमिट्रिज रुपेल, इटलिका विदेशमन्त्री फ्रान्को फ्राटिनि र यूरोपेली संघको निमन्त्रणामा उक्त तीनवटा मुलुक र यूरोपेली संघको मुख्यालयको भ्रमण गर्नुका साथै स्लोभेनियामा आयोजना हुने चीन र यूरोपका विदेशमन्त्री स्तरीय वार्ता र फ्रान्समा आयोजना हुने अफ्गानिस्ताको समर्थन गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुहुने कुरा वताउनुभयो।