china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतीय विदेश मन्त्रीको चीन भ्रमणताका चीन तथा भारतबीचको सीमा समस्याबारे वैचारिक आदान-प्रदान गरिने
    (GMT+08:00) 2008-06-03 19:19:14    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा बोल्दै भारतीय विदेश मन्त्री प्रणव मुकेर्जीको चीन भ्रमणका अवधिमा दुबै पक्षबीच सीमा समस्या लगायत द्बिपक्षीय सम्बन्ध एवम् साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे व्यापक तथा गहनरुपमा वैचारिक आदान-प्रदान गरिने जानकारी दिनुभयो। उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा भन्नुभएको हो।

             उहाँका अनुसार, श्री मुखर्जीले विदेश मन्त्रीको पद सम्हाल्नुभएपछि गर्नुहुने यो पहिलो चीन भ्रमण हो र दुबै पक्षले यस भ्रमणलाई निकै ठूलो महत्व दिइरहेका छन। प्रधानमन्त्री वन च्या पाउ लगायतका चिनियाँ नेतागण तथा चिनियाँ परराष्ट्र मन्त्रीले भारतीय विदेश मन्त्रीसँग भेट-वार्ता गर्नुहुने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040