china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छाङ्ग शामा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति घुमाउने कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-06-04 12:23:48    

          चीनको दक्षिणी भागमा पर्ने हु नान प्रान्तको सदरमुकाम छाङ्ग शा शहरमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति घुमाउने कार्यक्रम आज सफलताका साथ सम्पन्न भएको छ।

          20.8 किलो मिटर लामो मार्गमा राँको घुमाउने कार्यक्रम तीन घण्टाभन्दा बढी समयसम्म चलेको थियो।

          उक्त कार्यक्रम शुरु हुनुअघि तत्स्थानका सबैजनाले स छुआनमा भएको भूकम्पमा परी मारिएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।

           त्यसपछि पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको घुमाउने कार्यक्रम हु नान प्रान्तको स्याङ थान, शाउ शान लगायतका ठाँउहरुमा आयोजना हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040