china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय बाईसजनाको मृत्यु
    (GMT+08:00) 2008-06-04 17:02:30    
           चीनको राज्य परिषदको सूचना कार्यालयले आज चार तारिख दिउँसो राज्य परिषदअन्तर्गत भूकम्प विरोधी उद्धार प्रधान निर्देशनालयको आदेशानुसार सार्वजनिक गरेको जानकारीअनुसार, आज चार तारिख बाह्र बजेसम्म चीनको स छुआनको वन छ्वानमा भएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय बाईसजना मानिसको मृत्यु भएको छ।

            सोही समयसम्म उक्त विनाशकारी भूकम्पबाट तीन लाख त्रिहत्तर हजार छ सय छजना घाइते हुनुका साथै सत्र हजार नौ सय एकानब्बेजना बेपत्ता भएका छन। प्रकोप प्रभावित मानिसहरुको जम्मा संख्या चार करोड 57 लाख दश हजार पुगेको छ।

            सोही समयसम्म चीनले स्वदेश र विदेशबाट जम्मा त्रिचालीस अरब साठी करोड चिनियाँ युआन बराबरको सहयोग प्राप्त गरेको छ जसमध्ये बाह्र अरब साठी करोड चिनियाँ युआन प्रकोपग्रस्त क्षेत्रतर्फ पठाइसकिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040