china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोपको निवारण र उद्धार गर्ने क्षेत्रमा अरु मुलुकहरुसितको सहयोगलाई सबल पार्न चीन इच्छुक
    (GMT+08:00) 2008-06-04 19:09:19    
            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज राज्य परिषदको सूचना कार्यालयव्दारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकोपको निवारण र उद्धारका क्षेत्रमा अरु मुलुकहरुसितको सहयोगलाई सबल पार्न चीन इच्छुक भएको कुरा बताउनुभएको छ।

            चीनको स छुआनमा विनाशकारी भूकम्प भएपछि जापान, रुस, गणतन्त्र कोरिया र सिंगापूरबाट आएका जरुरी उद्धार टोलीहरु उद्धार कार्यमा सहभागी भएका छन भने सम्बन्धित मुलुकहरु वा अन्तर्राष्ट्रिय संगठनहरुबाट आएका उपचार टोलीहरुले पनि प्रकोपग्रस्त क्षेत्रमा घाइते र बिरामीहरुको ‌औषधोपचार गरेका छन्। त्यसै भएको हुनाले चीन तिनीहरुलाई मूरी-मूरी धन्यवाद दिनचाहन्छ भनेर उहाँले भन्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040