china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजद्वारा भूकम्पग्रस्त क्षेत्रलाई सहायता प्रदान
    (GMT+08:00) 2008-06-04 09:41:09    
           पछिल्ला केही दिनदेखि यता अन्तर्राष्ट्रिय समाजले निरन्तररुपमा भूकम्पग्रस्त चीनको स छ्वान प्रान्तलाई सहायता रकम तथा सामानहरु प्रदान गरिरहेको छ।

           संयुक्त अरब इमिरेट्स सरकारले चीनलाई पाँच करोड अमेरिकी डलर नगद उपलव्ध गराएको छ। रुसद्वारा प्रदान गरिएको नयाँ खेपको साठी लाख चिनियाँ युआन बराबरका सामानहरु हिजो छंग तु शहर पुर्‍याइएको छ। जर्मनीको प्रतिरक्षा सेनाद्वारा भूकम्पग्रस्त क्षेत्रलाई प्रदान गरिएको मालवाहक विमान आज छंग तु पुगेको छ।

            मोनाको सरकारले विश्व स्वास्थ्य संगठनमार्फत चीनलाई एक युरोको जरुरी सहायता रकम प्रदान गरेको छ।

            पाकिस्तान सरकारले चीनलाई फेरि एक करोड रुपियाँको सहायता रकम तथा एक हजारवटा पाल उपलव्ध गराएको छ।

             मलेशिया सरकारले चीनलाई पन्ध्र लाख अमेरिकी डलर मूल्यको मालसामानहरु उपलव्ध गराउनेभएको छ।

           त्यसका अतिरिक्त, केही मुलुकका नेताहरु तथा अन्तर्राष्ट्रिय संगठनले विभिन्न तरिकामार्फत चीनलाई सान्त्वना व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040