china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ नागरिक मामिला मन्त्रालयद्वारा "तीन किसिमका टुहुराहरु"लाई सहायता दिने सिद्धान्त सार्वजनिक
    (GMT+08:00) 2008-06-04 15:09:06    
           चिनियाँ नागरिक मामिला मन्त्रालयले हाल "तीन किसिमका टुहुराहरु" अर्थात टुहुराहरु, परिवार हराएका बूढा-बूढीहरु तथा अपांगहरुलाई सहायता दिने "सुझाव" सार्वजनिक गरेको छ।

            यस "सुझाव"का अनुसार, अस्थायीरुपमा नलगेका वालकहरुबारे एकातिर उनीहरुका परिवार छिट्टै खोज्नुपर्ने छ भने अर्कातिर चाँडै नै उनीहरुलाई स छ्वान प्रान्तमा तुलनात्मकरुपमा राम्रो कल्याणकारी संस्था तथा विद्यालयमा भर्नाको बन्दोबस्त मिलाउनुपर्नेछ। दश वर्षभन्दा बढी उमेरका वालकहरुलाई लगेर लालन-पालन गर्नखोजेका परिवारहरुले वालकको स्वीकृति हासिल गर्नुपर्ने कुरामा यस "सुझाव" मा जोड दिइएको छ।

            यस "सुझाव"का अनुसार, परिवार हराएका बूढा-बूढीहरु तथा अपांगहरुबारे स छ्वान प्रान्तमा रहेका वर्तमान कल्याणकारी संस्थाहरुले उनीहरुलाई बन्दोबस्त मिलाउनुपर्छ। स छ्वान प्रान्तमा रहेका वर्तमान कल्याणकारी संस्थाहरु उनीहरुलाई बन्दोबस्त मिलाउन अपठ्यारो लागेको अवस्थामा चिनियाँ नागरिक मामिला मन्त्रालयले विकसित प्रान्तहरुसँग समन्वय गरी उनीहरुको बन्दोबस्त गर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040