china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदले क्रिडा स्थलमा हातबाट संकेत दिने तरिकालाई एकिकृत पार्ने
    (GMT+08:00) 2008-06-04 19:22:53    
           पैचिङ ओलम्पिक खेलकुद शुरु हुन पैंसट्ठी दिन बाँकी रहेको उपलक्ष्यमा चीनका सम्बन्धित विभाग तथा पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले आज प्रतियोगिता हेर्ने बेलामा कुनै पनि पक्षको समर्थन दिनका लागि दर्शकहरुले हातबाट संकेत दिने तरिकालाई एकिकृत गरेका छन।

           प्राप्त जानकारीअनुसार, हातबाट संकेत दिने तरिकालाई एकिकृत पारिएको पूर्वाधारमा दर्शकहरुले बोल्दा नारा फरक हुनसक्ने छ जसबाट हरेक मुलुक, हरेक क्षेत्र तथा हरेक खेलाडीको समर्थन व्यक्त गर्न अनुकुल हुने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040