चीनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रहरुमा केही ठूलो सरुव रोगको अवस्था नभएको
(GMT+08:00)
2008-06-04 20:56:18
चीनको स्वास्थ्य मन्त्रालयले आज चार तारिखका दिन के कुरा सार्वजनिक गरेको छ भने, जून चार तारिखको सुन्ना बजेसम्म चीनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रहरुमा कुनै केही ठूलो सरुवा रोगको अवस्था र अकस्मात् सार्वजनिक स्वास्थ्य घटना सम्बन्धी प्रतिवेदन छैन।