पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम आजदेखि चीनको मध्य क्षेत्रको हु नान प्रान्तको स्याङ्ग थान शहरमा शुरु भएको छ।
आज विहान आठ बेजर पन्ध्र मिनेट जाँदा पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम शुरु हुनुअघि तत्स्थानका व्यक्तिहरुले वन छ्वानको भूकम्पमा परी मरेका मानिसहरुप्रति हार्दिक समवेदना एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरेका थिए।
आजको रिले कार्यक्रममा दुई सय पाँच जना ज्योति वाहकहरु सहभागी हुनुभएको छ।
|