china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एक सय छयसट्ठी वटा मुलुकहरु र सोह्र वटा अन्तर्राष्ट्रिय संगठनहरुद्बारा चीनलाई सहायता
    (GMT+08:00) 2008-06-05 11:09:11    

                  हाम्रा सम्वाददाताले चीनको राज्य परिषद अन्तर्गत सञ्चार कार्यालयद्बारा हिजो आयोजित पत्रकार सम्मेलनबाट थाहा पाए अनुसार, स छ्वान प्रान्तको वन छ्वान भूकम्प भएपछि एक सय छयसट्ठी वटा मुलुकहरु र सोह्र वटा अन्तर्राष्ट्रिय संगठनहरुले विभिन्न तरीकामार्फत चीनलाई रकम र सामग्रीहरु सहायता प्रदान गरेका छन्।

                 तीमध्ये चन्दा दिइएको रकम तीन अरब पचपन्न करोड पचास लाख चिनियाँ युआन भएको र उद्धार सामग्री लगभग पाँच हजार टन भएको जनाइएको छ।

               चीनले अन्तर्राष्ट्रिय समाजको सहायताप्रति धन्यवाद दिएको छ। प्रकोपपछिको पुनःनिर्माणमा चीनले अन्तर्राष्ट्रिय समाजको मद्दत र समर्थन स्वागत गर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040