china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती सार्वजनिक सुरक्षा विभागद्बारा तिब्बतको छाङ तु क्षेत्रमा भएको बम विष्फोटनको पर्दाफास
    (GMT+08:00) 2008-06-05 14:22:13    

           तिब्बती सार्वजनिक सुरक्षा विभागले हालै तिब्बतको छाङ तु क्षेत्रमा भएका तीनवटा बम विष्फोटन काण्डको पर्दाफास गरी सोह्रजना शंकास्पद अपराधीलाई पक्राउ गरेको छ जसले तिब्बत स्वतन्त्रता पक्षधर शक्तिलाई त्रसित पारेको देखिन्छ।

            गत अप्रिल महिनामा गराइएका ती तीनवटा बम विष्फोटन काण्डका शंकास्पद अपराधीहरुले आफ्नो अपराध स्विकार गरेका छन। उनीहरुका अनुसार, ती विष्फोटनको उद्देश्य मार्च चौध तारिखका दिन ल्हासामा भएको कुटपिट, लुटपाट, आगजनीपछि समाजलाई फेरि आतङ्कित पार्नु हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040