china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु नान प्रान्तमा भएको पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम सफलताका साथ सम्पन्न
    (GMT+08:00) 2008-06-05 15:49:09    

             पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम आज चीनको मध्य भागमा पर्ने स्याङ थान तथा शाउ शान यी दुइटा शहरमा सफलताका साथ सम्पन्न भएको छ। यसले गर्दा हु नान प्रान्तमा चलेको पवित्र राँको रिले कार्यक्रम पूरा भएको छ।

              आज विहान आठ बजेर पन्ध्र मिनेट जाँदा रिले कार्यक्रममा सहभागी सबैले स छुआनको वन छुआन जिल्लामा गएको भयङ्कर भूकम्पमा परी मारिएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरे।

              आज आयोजित रिले कार्यक्रमको कूल दूरी बयासी दशम्लब एक किलोमिटर जति छ जसमा दुइ सय पाँचजना राँको बाहकहरुले भाग लिए।

               भोली पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको चीनको दक्षिणी भागमा पर्ने कुआन सि प्रान्तको क्वै लीनमा आयोजना हुनेभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040