china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प गएपछि पुनर्निर्माण गर्ने क्रममा चञ्चुपोषणरुपी सहायता सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोको स्थायी समितिव्दारा छलफल
    (GMT+08:00) 2008-06-05 16:50:23    

             चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनैतिक ब्यूरोको स्थायी समितिको आज पैचिङ्गमा बसेको बैठकमा चीनको स छुआनको वन ठुआनमा विनाशकारी भूकम्प भएपछि पुनर्निर्माणका क्रममा चञ्चुपोषणरुपी सहायता सम्बन्धमा छलफल गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले त्यस बैठकको अध्यक्षता गर्नुभयो।

               चञ्चुपोषणरुपी सहायता भनेको " एउटा प्रान्तले निकै प्रभावित जिल्लालाई सहयता दिने" भन्ने हो। प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माणको गतिलाई तिव्र पार्नका लागि त्यस सिद्धान्तअनुसार उचितरुपमा शक्तिलाई मिलाएर सम्बन्धित प्रान्तहरुमा पठाइने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040