चीनको प्रधान भन्सार कार्यालयको तथ्याङ्कअनुसार, जून महिनाको पाँच तारिख दिउँसो दुई बजेसम्म चीनको भन्सारव्दारा छ सय सोह्र पटक जाँचबुझ गरी भूकम्प प्रभावित क्षेत्रका लागि आएका उद्धार सामग्री र उद्धारकर्मीहरुलाई सम्बन्धित स्थानमा जान/पठाउन अनुमित दिइसकिएको छ।
|