china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुको शिक्षामा चीन सरकारले विषेश महत्व दिएको कुरा युनेस्कोद्बारा उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-06-07 09:16:16    

          युनेस्कोका प्रवक्ता श्रीमती भेरोनीक ताभेआउले हिजो बोल्दै भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरु कक्षामा फर्कनका लागि चीन सरकारले कठिनाइ पार गर्दै गरेको प्रयासको उच्च मूल्याङ्कन गर्नुभयो।

          हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा भन्नुभएको हो। साथै उहाँले स्कूलहरुको पुनर्निर्माण कार्य चीनका विभिन्न तहका सरकारद्बारा महत्वपूर्ण स्थानमा राखिसकिएको कुरा बताउनुभयो। उहाँका अनुसार, हालसम्म शिक्षा विभागहरुसमक्ष पाल, शैक्षिक प्रबन्ध, चिकित्सा प्रबन्ध लगायतका कठिनाइहरु रहिरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040