china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्पको उद्धारका क्रममा चीनले गरेको कामको अमेरिकी राष्ट्रपतिद्बारासकारात्मक मूल्याङ्कन
    (GMT+08:00) 2008-06-07 09:51:35    

         अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले हिजो बोल्दै चीन सरकारले स छुआनको वन छुआन जिल्लामा गएको भयङ्कर भूकम्पको उद्धार गर्दा प्रभावकारी कदम चालेकोले उहाँको मनमा गहिरो छाप पर्नुका साथै उद्धार कार्यमा प्रगति प्राप्त गरेकोमा खुशी लागेको कुरा व्यक्त गर्नुभयो।

           उहाँले हिजो वासिङ्गटनमा आयोजित चीनको भूकम्पबाट प्रभावित क्षेत्रको दीर्घकालीन सहायता तथा पुनर्निर्माण कार्यको मूल्याङ्कन सम्मेलनमा भाग लिँदा उक्त कुरा भन्नुभएको हो।

          अमेरिकी रेडक्रस सोसाइटीले उक्त सम्मेलनमा भूकम्पबाट प्रभावित क्षेत्रलाई एक करोड अमेरिकी डलर बराबर चन्दा प्रदान गर्ने कुरा सार्वजनिक गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040