भारतद्बारा अनुदान गरिएका पालहरु स छुआनको सदरमुकाम छङ तुमा
(GMT+08:00)
2008-06-07 19:00:19
आजमध्यन्ह भारतले चीनको भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रदान गरेका दुइ सय वटा पालहरु स छुआन प्रान्तको सदरमुकाम छङ तु पुर्याइएको छ। यो भारतले अनुदान गरेको आठौं खेपको उद्धार सामग्री हो।