china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूइँचालोको प्रकोपपिडीड बासिन्दाद्बारा तोन ऊ चाड मनाइएको
    (GMT+08:00) 2008-06-08 19:11:40    

            यस वर्षदेखि चीनले परम्परागत चाड तोन ऊ चाडलाई कानूनी बिदा बनाएको छ। आज स छुआन प्रान्तको वन छुआन जिल्लामा भूइँचालो भएपछि स्थानीय बासिन्दाले मनाएको यो पहिलो परम्परागत चाड हो।

             चीनको प्राचीनकालका महाकवि छ्यु युआनको स्मृतिका लागि चिनियाँहरुले तोन ऊ चाड मनाउने गरेका छन। यसको इतिहास दुइ हजार वर्षभन्दा बढी लामो छ। तोन ऊ चाडका अवधिमा चिनियाँहरुले सधैं नै चुंग च नामक मिठाई खानेगरेका छन। आज भूइँचालो प्रकोपपिडीत स छुआन प्रान्तको मेन चु शहरमा चीनका विभिन्न ठाउँबाट पुर्‍याइएका चुंग चको कूल संख्या अट्ठाईस हजारभन्दा बढी पुगेको छ।

              प्रकोपको उद्धारका लागि पसिना तथा रकत खर्चिरहेका चिनियाँ मुक्ति सेनाका अधिकारी तथा सैनिकलाई धन्यवाद ज्ञापन गर्न स्थानीय बासिन्दाले आफ्नो हातद्बारा चुंग च पकाएर ती अधिकारी तथा सैनिकलाई दिएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040