china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनको वान छुआनको भूक्मपबाट 69 हजार 136 जना मरेका
    (GMT+08:00) 2008-06-08 19:16:26    

             चीनको राज्य परिषद मातहत प्रेस कार्यालयले राज्य परिषदको भूकम्पको सामना सम्बन्धी मुख्यालयले दिएको अधिकारअनुसार, के कुरा सार्वजनिक गरेको छ भने, आठ तारिख मध्यान्ह बाह्र बजेसम्म स छुआनको वन छुआन जिल्लाको भूकम्पमा परी मारिएका मानिसहरुको संख्या 69 हजार 136 जना पुगेको छ भने तीन लाख सतरी हजारभन्दा बढी मानिस घाइते भएका छन र सत्र हजार छ सय छयासीजना अझै बेपत्ता छन।

              आठ तारिख मध्यान्ह बाह्र बजेसम्म चीनले स्वदेश र विदेशका विभिन्न समाज र क्षेत्रव्दारा चन्दास्वरुप दिइएको रकम र सामानको मूल्य जम्मा चवालिस अरब युआन पुगेको छ भने प्रकोपग्रस्त क्षेत्रका लागि रकम र सामान गरी जम्मा तेह्र अरब साठी करोड युआन पठाइसकिएको छ।

              आठ तारिख मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न तहका सरकारहरुले भूकम्पको सामना र उद्धारका लागि तेइस अरब चालिस करोड युआन लगानी गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040