china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जोखिमबाट मुक्त हुन चीनको थांग च्या शानको यान से हु तालको पानी बगाउने कार्य सुचारुरुपमा चल्दैछ
    (GMT+08:00) 2008-06-08 19:56:30    

               चीनको स छुआनको थांग च्या शानको यान से हु तालको पानी बगाएर जोखिमबाट मुक्त हुने कार्यसम्बन्धी निर्देशालयको समाचारअनुसार, सात तारिखको विहान सात बजेर आठ मिनेटदेखि पानी बगाउने कार्य शुरु भउदेखि यता थांग च्या शानको यान से हुको पानी बगाएर जोखिमबाट मुक्त गर्ने कार्य सुचारुरुपमा चलिरहेको छ।

              

                  आठ तारिख दिउँ‌सो तीन बजेसम्म पानीको प्रवाह प्रतिसेकेण्ड 21.5 क्युविक मिटर पुगेको छ।

               

                थांग च्या शानदेखि भूकम्पको केन्द्र पै छुआनसम्म तीन किलोमिटर छ । ठूलो भूकम्पपछि पैरोको कारण त्यहाँको च्यान च्यांग नदी अवरुद्ध भएर त्यहाँ निकै ठूलो ताल बनेको छ। अकस्मात बाँध भत्केर हुनसक्ने दुर्घटनाको सामना गर्न थांग च्या शानको यान से हु तालको तल्लो भागमा बसोबास गर्ने दुइ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040