china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनमा गएको भूइँचालोबाट उनान्सत्तरी हजार एक सय छयालीस मानिसको मृत्यु
    (GMT+08:00) 2008-06-10 17:11:04    
                चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा गएको भूइँचालोमा परी मारिने मानिसहरुको संख्या आज विहान बाह्र बजेसम्म उनान्सत्तरी हजार एक सय छयालीसको पुगेको छ। सो घटनामा तीन लाख सत्तरी हजारभन्दा बढी मानिस घाइते भएका छन। यसका साथै, सत्र हजार पाँच सय सोह्रजना मानिस अझै पनि बेपत्ता छन।

               चीनको अर्थ मन्त्रालयका अनुसार, आज विहान बाह्र बजेसम्म चीनका विभिन्न तहका सरकारले भूइँचालोको प्रकोपको सामना तथा उद्धारका लागि त्यसतर्फ पठाएको रकमको कूल परिमाण तेइस अरब चालिस करोड चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040