china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआनको भूकम्पमा परी 69146 मानिसको मृत्यु
    (GMT+08:00) 2008-06-10 18:20:02    

               चीनको राज्य परिषदको प्रेस कार्यालयले आज राज्य परिषद मातहत भूकम्पको सामना र प्रकोपपछिको ‌उद्धारसम्बन्धी निर्देशनालयव्दारा सुम्पिएको अधिकारअनुसार के कुरा सार्जनिक गरेको छ भने, आज मध्यान्ह बाह्र बजेसम्म स छुआनको वन छुआनमा गएको भूकम्पमा परेर मारिने मानिसहरुको संख्या 69146 पुगेको छ। सो घटनामा तीन लाख सत्तरी हजार मानिस घाइते भएका छन र 17516 जना अझै बेपत्ता छन।

               चीनको जन-मामिलासम्बन्धी मन्त्रालयका अनुसार, बाह्र तारिख मध्यान्ह बाह्र बजेसम्म चीनभरि स्वदेश र विदेशका विभिन्न सामाजिक संघ-संस्था र क्षेत्रव्दारा चन्दा लिइएको रकम र सामानको कूल मूल्य चवालिस अरब चालिस करोड चिनियाँ युआन पुगेको छ। त्यसमध्ये तेह्र अरब सत्तरी करोड युआन प्रकोपग्रस्त क्षेत्रमा पठाइसकिएको छ।

              चीनको वित्त मन्त्रालयका अनुसार, दश तारिद मध्यान्ह बाह्र बजेसम्म विभिन्न तहका सरकारहरुले भूकम्पको सामना गर्न तथा प्रकोपपछिको उद्धकर गर्न तेइस अरब चालिस करोड युआन लगाएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040