china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआनको वन छुआनमा गएको भूकम्पका क्रमा उनन्सतरी हजार एक सय उनन्सठी जनाले ज्यान गुमाएका
    (GMT+08:00) 2008-06-12 17:30:29    
             बाह्र तारिख मध्यान्ह बाह्र बजेसम्म चीनको स छुआनको वन छुआनमा गएको भूकम्पको मारमा परेर उनन्सतरी हजार एक सय उनन्साठी जना मानिसहरुले ज्यान गुमाएका छन् भने तीन लाख सत्तरी हजार जना घाइते भएका र सत्र हजार चार सय उनन्सत्तरी जना बेपत्ता भएका छन्।

            बाह्र तारि मध्यान्ह बाह्र बजेसम्म चीनले स्वदेश र विदेशका विभिन्न क्षेत्रव्दारा प्राप्त चन्दाको रकम र सामानहरुको कुल संख्या चवालिस अरब असी करोड युआन पुगेको छ भने भूकम्पग्रस्त क्षेत्रका लागि रकम र सामान गरी जम्मा तेह्र अरब नब्बे करोड युआन अनुदान गरिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040