china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम खाइ लिमा सम्पन्न
    (GMT+08:00) 2008-06-13 12:49:01    

               पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज दक्षिण-पश्चिमी चीनको क्वै चौ प्रान्तको खाइ लि शहरमा सफलताका साथ सम्पन्न भयो।

               खाइ लि दक्षिण-पूर्वी क्वै चौ प्रान्तमा म्याऊ जाति र तुंग जातिको स्वशासित प्रिफेक्चरको सदरमुकाम हो। पैचिंग ओलम्पिक खेलकुदको ज्योतिलाई खाइ लिमा करिब 28.9 किलोमिटरसम्म घुमाइएको छ। ज्योतिको रिले कार्यक्रममा दक्षिण-पूर्वी क्वै चौको परम्परागत जातिय संस्कृति देखाइएको छ। यसका साथै धेरै जातिहरु बीचको मेलमिलापयुक्त विशेषता पनि देखाइएको छ।

              भोली पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम क्वै चौ प्रान्तको चुंग यी शहरमा घुमाइने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040