china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वन छुआनको भूकम्पको मारमा परेर ज्यान गुमाएकाहरुको संख्या
    (GMT+08:00) 2008-06-13 17:43:42    

             चीनको राज्य परिषद मातहत भूकम्पको सामना र प्रकोपबाट ‌उद्धार सम्बन्धी निर्दशनालयव्दारा दिइएको आधिकारिक तथ्याङ्कलाई लिएर राज्य परिषदको प्रेस कार्यालयले आजसम्म प्राप्त भूकम्प प्रभवित क्षेत्रको पछिल्लो विवरण सार्वजनिक गरेको छ । जस अनुसार आज बाह्र बजेसम्म स छुआनको वन छुआनमा गएको भूकम्पको मारमा परेर उनन्सत्तरी हजार एक सय त्रिसठी जनाले ज्यानगुमाएका छन् भने तीन लाख सत्तरी हजार जना घाइते भएका छन् त्यस्तै सत्र हजार चार सय पैचालिस जना मानिसहरु अझैपनि बेपत्ता भएका छन् ।

             चीनको जन मामिला सम्बन्धी मन्त्रालयका अनुसार तेह्र तारिख मध्यान्ह बाह्र बजेसम्म पूरा चीनमा स्वदेश र विदेशका विभिन्न क्षेत्रबाट चन्दा दिएका रकम र सामानहरु जम्मा गरी पैतालिस अर्ब पचास करोड युआन पुगेको छ । अहिलेसम्म प्रकोपग्रस्त क्षेत्रका लागि अनुदान गरिएका रकम र सामानहरु गरी जम्मा चौध अर्ब युआन पुगेको छ ।

             चीनको वित्त मन्त्रालयका अनुसार तेह्र तारिख मध्यान्ह बाह्र बजेसम्म विभिन्न तहका सरकारहरुले भूकम्पको सामना गर्ने र प्रकोपबाट ‌उद्धार गर्ने कार्यमा त्रिपन्न अर्ब सत्तरी करोड युआन अनुदान दिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040