china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदका स्वयंसेवकहरुलाई एड्स रोगको निवारण र हेला-विरोधी प्रशिक्षण
    (GMT+08:00) 2008-06-16 18:39:40    

          पैचिंग ओलम्पिक खेलकुदका झण्डै पाँच हजार पाँच सयजना स्वयंसेवकहरले हाल एड्स रोगको निवारण र हेला-विरोधी प्रशिक्षण हासिल गरेका छन।

          उक्त प्रशिक्षण चीनका लागि राष्ट्र संघीय संघ-संस्था र चिनियाँ रेडक्रस सोसाइटी तथा केही एड्स रोगीहरुले दिएका हुन।

          चीनका लागि राष्ट्र संघीय एच आइ भि एड्ससम्बन्धी कार्यक्रमको कार्यालयका सम्बन्धित अधिकारीले जनाएअनुसार, केही दक्ष चिनियाँ युवाहरुलाई उक्त कार्यक्रममा सहभागी गराएर एड्स रोगसम्बन्धी सही ज्ञानको प्रसार गर्ने दूतकारुपमा बनाएबाट एड्स रोगप्रतिको गलत भावना र एड्स रोगीलाई गरिने हेला कम पार्न मदत मिल्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040