china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारव्दारा भूइँचालोको प्रकोपको प्रतिरोध र उद्धार कार्यसम्बन्धी चन्दा रकमको उपयोगबारे निर्देशन सार्वजनिक
    (GMT+08:00) 2008-06-16 19:37:44    

          चीन सरकारले आज वन् व्छान्‌मा गएको भूइँचालोको प्रकोपको प्रतिरोध र उद्धार कार्यसम्बन्धी चन्दा रकमको उपयोगबारे निर्देशन सार्वजनिक गरेको छ।

          उक्त निर्देशनअनुसार, स व्छान, कान् सू, शेन् सी, युन् नान् आदि प्रकोपग्रस्त क्षेत्रमा चन्दा रकमको पूर्णरुपमा उपयोग हुनुपर्छ र सर्वप्रथम जनताको दैनिक जीवनसङ्ग सम्बन्धित परियोजनामा चन्दा रकमको उपयोग हुनुपर्छ।

          उक्त निर्देशनअनुसार, चन्दा रकमको व्यवस्थापन र उपयोग नियमित, खुला र पारदर्शी हुनुपर्छ जसबाट रकमको उपयोगलाई प्रत्याभूत गर्नसकियोस। नागरिक मामिलासम्बन्धी विभागले नियमितरुपमा चन्दा रकमको मुहान र परिमाणको तथ्यांक र प्रतिवेदन समसामयिकरुपमा सार्वजनिक गर्नुपर्छ। विभिन्न सम्बन्धित विभाग र चन्दा ग्रहण गर्ने विभागले राज्य परिषद्‌को नियमअनुसार अनुगमन र व्यवस्थापन कार्यलाई तीव्र पार्नुपर्छ र चन्दा रकमको उपयोग गर्ने तरिकालाई उकास्नुपर्छ तथा चन्दादाताहरुको वैधानिक हक र अधिकारको ठोसरुपमा संरक्षण गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040