china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउबाट राष्ट्रिय आदेशमा सही
    (GMT+08:00) 2008-06-16 21:09:53    

          जन-गणतन्त्र चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष एवम् राष्ट्राध्यक्ष हु चिन थाउले अस्ति भूइँचालोको प्रतिरोध तथा उद्धारका क्रममा दुर्घटनामा परी मारिएका हेलिकोप्टर-चालक छ्यु क्वाङ्ग ह्वालाई सर्वोच्च पुरस्कार दिने राष्ट्रिय आदेशमा सही गर्नुभएको छ।

          केही दिनअघि छङ्ग तु सैन्य क्षेत्रले लि य्यु, वाङ्ग ह्वाइ युआन, छन् लिन, चाङ्ग फङ्गलगायतका चारजना हेलिकोप्टर चालकहरुलाई पनि सर्वोच्च पुरस्कार दिएको छ।

          अस्ति छ्यु क्वाङ्ग ह्वा आदि पाँचजनाका सम्झनामा छन् तुमा श्रद्धन्जली समारोहको आयोजना गरियो। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राष्ट्रपति एवम् जन-गणतन्त्र चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष हु चिन थाउले त्यो दुर्घटनामा मारिएका सैनिकहरुका शवमा फूल-माला अर्पण गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040