china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओल्मिपिक खेलकुदको ज्योति रिले कार्यक्रम चीनको सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशको सदरमुकाममा
    (GMT+08:00) 2008-06-17 14:10:57    

          आज सत्र तारिखका दिन पैचिङ्ग ओल्मिपिक खेलकुदको ज्योति रिले पश्चिम चीनको सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशमा पहिलो दिनको कार्यक्रम सफलताका साथ सम्पन्न भयो।

          पहिलो दिनको ज्योति रिले कार्यक्रम त्यस प्रदेशको सदरमुकाम ऊ लु मु चीमा चलाइएको छ। दौड शुभारम्भ समारोह हुनुअघि त्यहाँ उपस्थित भएका सबै व्यक्तिहरुले सार्वजनिक रुपमा मौन धारणा गरी चीनको स छुआन प्रान्तको वन ठुआनमा गएको विनाशकारी भूकम्पमा परी ज्यानगुमाएकाहरुप्रति शोक व्यक्त गरेका छन्। ज्योति रिले गर्ने क्रममा ज्योति बहाकहरु र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भूकम्पबाट प्रभावित क्षेत्रहरुका लागि चन्दास्वरुप रकम प्रदान गरेका छन्।

          अठार तारिख दिन अर्थात भोली ज्योति रिले कार्यक्रम सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशको खा श नगरमा चलाइने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040