china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा डिआओयु टापू नजिकको समुद्री क्षेत्रमा अवैधानिक गतिविधि बन्द गर्न जापानसङ्ग आग्रह
    (GMT+08:00) 2008-06-17 19:13:55    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा बोल्दै चीन सरकारले डिआओयु टापू नजिकको समुद्री क्षेत्रमा जापानी जहाजले चीनको थाइ वान्‌को जहाजलाई ठोकेर डुबाएको कुराप्रति निकै ध्यान पुर्‍याउनुका साथै डिआओयु टापू नजीकको समुद्री क्षेत्रमा अवैधानिक गतिविधि बन्द गर्न जापानसङ्ग आग्रह गरेको कुरा दोहर्‍याउनुभयो।

          जापानको समुद्री तट रक्षक जहाजले गत हप्ता डिआओयु टापू नजिकको समुद्री क्षेत्रमा थाइ वान्‌को यौटा माछा मार्ने जहाजलाई ठोकेर डुबाएको थियो। आजको नियमित पत्रकार सम्मेलनमा च्यांग युले सम्वाददाताको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। डिआओयु टापू तथा त्यसको मातहतमा रहने व्दीपहरु प्राचीन कालदेखि नै चीनको प्रादेशिक भू-क्षेत्र रहदैआएको कुरा पनि प्रवक्ता च्यांग युले दोहर्‍याउनुभयो। उहाँका अनुसार, त्यसमाथि चीनको निर्विवाद सार्वभौमिकता कायम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040