china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ मुद्रा- आर.एम.बी.को विनिमय दर बृद्धि अमेरिकाको विदेशिक व्यापारमा घाटाको समाधान गर्ने असल उपाय होइन
    (GMT+08:00) 2008-06-17 19:46:13    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा बोल्दै चीनले आर. एम. बी.को विनिमय दर उत्पन्न हुने प्रणालीको सुधारलाई निरन्तररुपमा अघि बढाउने कुरा बताउनुभयो। तर, उहाँका अनुसार, चिनियाँ मुद्रा- आर.एम.बी.को विनिमय दर प्रति वर्ष अमेरिकाको खरबौं अमेरिकी डलरको घाटा उत्पन्न हुने कारण होइन। यसैले आर. एम. बी.को विनिमय दरको वृद्धि त्यसको घाटालाई कम पार्ने असल उपाय कदापि होइन।

          आजको नियमित पत्रकार सम्मेलनमा सम्वाददाताको प्रश्नको जवाफ दिंदै श्रीमती च्यांग युले उक्त कुरा बताउनुभएको हो। चीन र अमेरिकाबीचको सहयोगात्मक सम्बन्ध पारस्परिक हितमा आधारित सम्बन्ध हो भन्दै हाल चीन अमेरिकाका लागि तेस्रो ठूलो निर्यात बजार बनेको कुरा च्यांग युले बताउनुभयो।

          च्यांग युका अनुसार, अमेरिकामा आयोजित चौथो चीन-अमेरिका रणनैतिक आर्थिक वार्तामा चीन र अमेरिकाबीचको आर्थिक र ब्यापारिक सम्बन्धको समष्टिगत रणनीति र दीर्घकालबारे छलफल गर्नुका अतिरिक्त दुइ पक्षका बीच चीन र अमेरिकाबीचको ऊर्जा स्रोत र वातावरणसम्बन्धी दश वर्षसम्मको सहयोगको प्रारुप दस्तावेज पनि सही गरिनेभएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040